तीज गीत ‘रुन्न बरिलै’ बजारमा

बर्सेनि तीज गीत बजारमा ल्याउँदै आइरहेको गोर्खा रेडियोको सहकार्यमा यस पटक पनि लोकप्रिय गायिका कला पंगेनी र चर्चित गायक खुमन अधिकारीको स्वरमा नयाँ तीज गीत ‘रुन्न बरिलै’ बजारमा आएको छ

गीतमा लय र शब्द सङ्कलन गीतकार नरेन्द्र बस्नेतको रहेको छ भने गीतको भिडियो निर्देशन चर्चित निर्देशक शङ्कर बिसीले गरेका छन् । भिडियोमा मोडल रिना थापाको साथमा निर्देशक शङ्कर बिसीले समेत अभिनय गरेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला :

No comments